क्षमा याचना

बाँके जिल्लामा केही दिन पुर्व युवाहरुको झडपमा हात काटिएको भिडियो भुल वश ध्वनिखबर डटकमको फेसबुक पेज र ध्वनिखबर डटकमका सम्पादक उदय सिंह श्रेष्ठको फेसबुक पेजमा भुलवश पोष्ट भएकोमा क्षमा याचनासहित उक्त भिडियोहरु डिलिट गरी हटाइएको जानकारीको लागि अनुरोध छ ।
– सम्पादक