नेपालगन्ज, २७ भाद्र । नेपालगन्ज अर्थात बाँके जिल्लामा बाँके सिडियो दिल कुमार तामांग, जिल्ला प्रहरीका एसपी अंगुर जिसी र सशस्त्र प्रहरी एसपी भिम चन्द बिचको केमिष्ट्री मिल्दा अहिले शान्ति सुरक्षामा चुनौति हुँदा पनि कायम हुनुको साथै नेपाल सरकारको अभियान अन्तरगत सुशासन कायम गर्न गराउन सक्रिय भूमिकामा रहेको देखिएको छ भने यस्तै गरी ६५ किलोमिटरको खुला...

























