भुल सुधार
२०८० मार्गदेखि २०८० चैत्र मसान्तभित्रसम्म ध्वनिखबर डटकम, फेसबुक पेज र सम्पादक उदयसिंह श्रेष्ठद्वारा संचालित फेसबुक लगायतका सामाजिक संजालमा प्रकाशित समाचार र पोष्टमा नेपाली भुलका भारतीय निबासी आशिष्मिन मल्ल ठकुरी भन्ने व्यक्तिले पत्रकारको खोल ओढेर विभिन्न क्रियाकलाप गरेको फोटो सहित समाचार र पोष्ट प्रकाशित भएकोमा आशिष्मिन मल्ल ठकुरी हुनु पर्नेमा त्रुटीबस अन्यथा भएको र प्रकाशित फोटो पनि भुलबस अन्य व्यक्तिको पर्न गएकोले भुल सुधारसहित सच्चाइएको छ । यसै नामसंग कुनै व्यक्तिलाई असर पर्न गएको भए क्षमा प्रार्थी छौं । – सम्पादक