नेपालगन्ज बॉकेमा अझै ३ जना (नाम बताइएको छैन) टार्गेटमा रहेको फेसबुक मेसेन्जरबाट जानकारीमा आएको छ । बॉकेमा शान्ति सुरक्षा फितलो र कमजोर रहेको जनगुनासो अनुसार आफ्नो सुरक्षा आफै गर्न हुन सबैमा अनुरोध ।
(फेसबुक मेसेन्जरमा दिइएको जानकारी गोप्य रुपमा सुरक्षित राखिएको छ । माननीय गृह मन्त्री तथा गृह सचिव ज्यूद्वयले माग्नु भएमा गोप्य रुपमा प्रमाण उपलब्ध गराइने छ ।)