लखनउको मो. इस्तिफाकको क्रिसेन अस्पतालको कर्मचारी भनिने कमल ‘राधेराधे’ले खुलेआम नेपाली विरामी यसरी पठाउने रहेछन् तर सबै निकाय मौन (आडियो सहित)

लखनउको मो. इस्तिफाकको क्रिसेन अस्पतालको कर्मचारी भनिने कमल ‘राधेराधे’ले खुलेआम नेपाली विरामी यसरी पठाउने रहेछन् तर सबै निकाय मौन (आडियो सहित)

रामेश्वर गौतम
नेपालगन्ज, १्र८ जेठ । लखनउ गोमतीनगरस्थित मो. इस्तिफाकको क्रिसेन अस्पतालको अस्पतालको कर्मचारी भनी प्रहरीलाई मासिक रु. ३० हजार पाउने बयान दिने सुनगाभा सहकारीको १० वर्षभन्दा बढी पुरानो (स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्ड अनुसार संचालन गर्न पाइदैन) को चालक राधेराधे भनी चिनिने कमल सिंह क्षेत्रीले खुलेआम नेपाली विरामीलाई पठाउँदा सरोकारवाला निकायले भने केही कदम उठाएको छैन ।