भुल सुधार
माननीय गृह मन्त्री ज्यूबाट मोवाइलमार्फत बाँके जिल्लामा शान्ति सुरक्षाको विषयमा प्रतिक्रिया लिने बखत बाँके एसपी र डिएसपीबाट शान्ति सुरक्षा नभएको जनगुनासो रहेको भन्नु पर्नेमा ‘बदमासी’ भन्ने शब्द आएकोले भुलसुधार सहित क्षमाप्रार्थी पनि छौं । –सम्पादक
Post Views: 179