काठमाडौं, ०६ फागुन । ३ वटा घर (नेपालगन्ज वडा नं. १३ मा दुई घर र काठमाडौमा १ घर किनेको) को बिषयमा ध्वनिखबर मिडियाले खोजी कार्य तीब्र पारेको छ । प्रमाण आउना साथ कडी कडी (लगानी कर्ता) मिलाएर पर्दाफास गरिने छ ।