मेडिकल स्टोरबाट अवैध रुपमा बिक्री हुने गरिएको फुड प्रोडक्ट न्यूट्राका भिटामिन र आइरन आदीमा प्रिन्ट गरिएको Ingredients अनुसार तत्वहरु नभएको भन्ने खालको स्रोतले दाबी गरेपछि Ingredients मा उल्लेख भएअनुसारको तत्व छ वा छैन भन्ने विषयमा खाद्य प्रयोगशाला, काठमाडौंमा केन्द्रिय स्तरको ल्याब टेस्ट पश्चात थप जानकारीको लागि ध्वनिखबर डटकटको टिम छिट्टै नै काठमाडौं गई जनतासामु छर्लंङ पार्ने प्रतिबद्धता । यदि प्रिन्ट गरे बमोजिमको तत्व भेटिएन भने कानुनी कारवाही हुन सक्ने एक विज्ञले बताए ।