भारतको विभिन्न मिडियाले ब्राउन सुगरको नाइकेमा नेपालमा बसोबास गर्ने राजु हलुवाईको नाम जोडिएको भन्ने समाचारको विषयमा नेपाल प्रहरी केन्द्रिय प्रवक्ता प्रहरी बरिष्ठ उपरिक्षक केसी सरसँग पनि समन्वय गर्नुको साथै प्रहरीको अनुसन्धान र ध्वनिखबर डटकमको टिमले पनि अनुसन्धान गर्दा ब्राउन सुगर र जाली नोटको कारोबार गर्ने त्यस्तो नाम गरेको कुनै पनि व्यक्ति नरहेकाले ध्वनिखबर डटकमको फेसबुक पेज र सम्पादकको फेसबुकबाट सार्वजनिक भएका समाचारप्रति कोही कसैलाई मर्का पर्न गएको भए ध्वनिखबर डटकमको टिम क्षमा प्रार्थी छ ।
– सम्पादक